Skip to content
Home » Archives for नयाँ लिपि » Page 36

नयाँ लिपि

दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

पोखरा । पोखरा फेवाताल किनारमा रहेको रत्न मन्दिर अर्थात राजदरबार । तत्कालिन राजा पोखरा आउदा बस्ने ठाउ । देशमा राजा हटिसके पछि । नेपाल सरकारले… Read More »दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

भरतपुर महानगरले वितरण ग¥यो १ करोड कृषि अनुदान

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु… Read More »भरतपुर महानगरले वितरण ग¥यो १ करोड कृषि अनुदान

साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका… Read More »साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको… Read More »बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा… Read More »सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन

प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा शर्मा

पोखरा । प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा {शिव} सर्वसम्मत चयन भएका छन्। युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का,… Read More »प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा शर्मा

चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा… Read More »चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स

पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार… Read More »पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

युरोकप २०२४ : इङ्ग्ल्याड सेमिफाईनलमा प्रवेश

युरोकपको भखरै सकिएको खेलमा स्विजरल्यान्डलाई पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाईनलमा प्रवेश गरेको छ । इङग्ल्यान्डले पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो… Read More »युरोकप २०२४ : इङ्ग्ल्याड सेमिफाईनलमा प्रवेश

पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको… Read More »पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो

Exit mobile version