पोखरा, बजार, समाचार

पुसको दोस्रो सातादेखि रेबानको पोखरा सडक महोत्सव तयारी

पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि […]

राजनीति, समाचार

एमाले महाधिवेशन: अखिलका अधिकांश पदाधिकारी प्रतिनिधि चयन

नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनका लागि पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अधिकांश पूर्वपदाधिकारीहरू प्रतिनिधि (डेलिगेट्स) चयन भएका छन्। संगठनका

पोखरा, बिशेष

गण्डकीमा महिला प्रहरीसँग लैंगिक हिंसाविरुद्धको अभियान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत पोखरामा सुरक्षाकर्मी महिलाहरूका लागि ‘लैंगिक हिंसा र मनोसामाजिक स्वास्थ्य’ विषयक सचेतना कार्यक्रम सम्पन्न भएको

बिशेष, स्वास्थ्य

औषधि ऐन संशोधन गर्ने सहमतिपछि फार्मेसी व्यवसायीको आन्दोलन फिर्ता

औषधि व्यवसायी संघले देशव्यापीरुपमा गरिरहेको आन्दोलन फिर्ता लिएको छ । औषधि व्यवसायीले ‘औषधि ऐन, २०३५’ मा भएको संशोधनका केही प्रावधान

बजार, बिशेष

पोखरामा व्यापार मेला सुरु, ५० अर्बको आयोजना बनाउने उद्घोष

‘नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक–२०८२’ बुधबारदेखि पोखरामा सुरु भएको छ। पोखरा उद्योग वाणिज्य

खेलकुद, बिशेष, समाचार

एनपीएलमा आज : पोखरा भर्सेस काठमाण्डु, पोखरालाई जित्नै पर्ने दबाब

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र

खेलकुद, पोखरा, समाचार

टेनिस : राउण्ड अफ १६ का खेलहरु सम्पन्न

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरु उत्साहजनक रुपमा सम्पन्न भएका छन् ।  कास्की

अपराध, बिशेष

बचत फिर्ता गर्ने ग्यारेण्टीपछि छुटे पोखरा सहकारीका ८ सञ्चालक, ३१ करोडको सुरक्षण

 बचतकर्ताको करिब ८९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका पोखरा सहकारीका ८ जना सञ्चालकहरू रकम फिर्ता गर्ने ग्यारेन्टीपछि हिरासतमुक्त

अपराध, समाचार

बयानमा बोलाइएका महानिर्देशक अधिकारी अख्तियारद्वारा पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आशंकामा

अपराध, बिशेष, समाचार

सुदन गुरुङलाई कास्की प्रहरीको जवाफः -‘आन्दोलनकारीलाई हैन विध्वंसकारीलाई समातिएको हो’

जेनजी अभियन्ता सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय, कास्की पुगेर आन्दोलनका दौरान समातिएकाहरुकाबारे प्रश्न उठाएका छन् । सुदनले आन्दोलनमा देखिएका, बोलेकामाथि

Exit mobile version