Skip to content

नयाँ लिपि

चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको… Read More »चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

पोखरामा यु–२० बुद्धिचाल प्रतियोगिता हुने

पोखरा । पोखरामा हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको… Read More »पोखरामा यु–२० बुद्धिचाल प्रतियोगिता हुने

जियुले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

पोखरा । गण्डकी विश्वविद्यालय (जियु) एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको… Read More »जियुले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवको  छात्रवृत्ति अक्षयकोष स्थापना

पोखरा ।  युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न  विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना… Read More »पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवको  छात्रवृत्ति अक्षयकोष स्थापना

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

पोखरा । पोखरा नयाँबजारमा रहेको दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।  स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि लागु हुने… Read More »दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरु

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको… Read More »पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सहयोग

काठमाडौ महानगरपालिकाले ९१२ जनालाई दियो एक साथ रोजगारी

काठमाडौ महानगरपालिकाले ९१२ जनालाई एक साथ रोजगारी प्रदान गरेको छ । जसमा ३२९ जना निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो ।… Read More »काठमाडौ महानगरपालिकाले ९१२ जनालाई दियो एक साथ रोजगारी

पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।… Read More »पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे

चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा… Read More »चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद प्रतियोगिता बिजेता खेलाडीहरु पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई… Read More »गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद प्रतियोगिता बिजेता खेलाडीहरु पुरस्कृत

Exit mobile version