आज हरिबोधनी एकादशी पोखराको रामघाटमा श्रद्धाहरुलुको भिड
आज हरिबोधनी एकादशी(तुलसीको बिवाह)को अवसरमा पोखराको रामघाट स्थित सेतीनदी किनारमा पुजा अराधाना गर्न श्रद्धालुहरुको भिड।
आज हरिबोधनी एकादशी(तुलसीको बिवाह)को अवसरमा पोखराको रामघाट स्थित सेतीनदी किनारमा पुजा अराधाना गर्न श्रद्धालुहरुको भिड।
पोखरा १५, कार्तिक ।पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु गरेको छ । यसअघि भूमिगत पार्किङ सहित महानगरपालिकाबाट कर छुटको सुविधा… Read More »भूमिगत पार्किङमा महानगरले चलायो डोजर ।
पोखरा, १४ कात्तिककास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडकमा लामो समयदेखि काम हुन सकेको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सो सडक अहिले अलपत्र छ ।निर्माण… Read More »माछापुच्छ्रे गाउँपालिकामा पक्की सडककाे माग
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने सकिने… Read More »पर्यटन र कृषिबाटै समृद्धि सम्भव छ : विश्वप्रकाश
पाेखराकाे केदारेश्वर मन्दिरछेउकाे फेवाताल किनारमा अस्ताउँदाे सूर्यकाे पूजा आराधना सहित छठपर्व मनाउँदै भक्तजनहरू ।
चितवन : आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उमेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत… Read More »चितवन ३ मा गठबन्धन चुनावी तीव्र, नारायणी तटबन्ध आयोजना द्रुत गतिमा अगाडी बढ्छ : डा. भोजराज
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता… Read More »प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे
कात्तिक १३, पोखरा ।कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताएका… Read More »जनताको मतको कदर गर्नेछु : विन्दु कुमार थापा
नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । एमाले कास्की २ ले शनिबारआयोजना गरेको कार्यक्रममा नेपाली औपचारिक रुपमा एमाले फर्किएका… Read More »नेकपा एस कास्की सचिव एमाले प्रवेश