फोटो ग्यालेरी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहकाे केही झलकहरू । (फाेटाे फिचर)

१७ पुस, २०७९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहकाे केही झलकहरू । फाेटाे फिचर पुरा पढौ

निर्वाचनकाे तयारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहिवार जिल्ला समन्वय समिति कास्की परिसरमा विभिन्न मतदान केन्द्रमा पठाउन तयारी गर्दै निर्वाचन सामाग्रीहरू । पुरा पढौ

नेकपा( एमाले)जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओली पुरा पढौ

आज हरिबोधनी एकादशी पोखराको रामघाटमा श्रद्धाहरुलुको भिड

आज हरिबोधनी एकादशी(तुलसीको बिवाह)को अवसरमा पोखराको रामघाट स्थित सेतीनदी किनारमा पुजा अराधाना गर्न श्रद्धालुहरुको भिड। Download पुरा पढौ

गुरुङ र तिमिल्सेना पुरस्कृत 

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । पुरा पढौ

पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री

पोखरा,९साउन। नेपाल सरकारका  पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय जिवनराम श्रेष्ठ  सोमबार पोखरा महानगरपालिका-१७  रातोपैह्रोमा अवस्थित  अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुहुदै।  पुरा पढौ

बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया

नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको… पुरा पढौ