गुरुङ र तिमिल्सेना पुरस्कृत 

-


     नयाँ लिपि    
     श्रावण २० गते २०७९ मा प्रकाशित


गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिएको छ ।
पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ ।