आज हरिबोधनी एकादशी पोखराको रामघाटमा श्रद्धाहरुलुको भिड

-


     नयाँ लिपि    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



आज हरिबोधनी एकादशी(तुलसीको बिवाह)को अवसरमा पोखराको रामघाट स्थित सेतीनदी किनारमा पुजा अराधाना गर्न श्रद्धालुहरुको भिड।