निर्वाचनकाे तयारी

-


     नयाँ लिपि    
     मंसिर १ गते २०७९ मा प्रकाशित


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहिवार जिल्ला समन्वय समिति कास्की परिसरमा विभिन्न मतदान केन्द्रमा पठाउन तयारी गर्दै निर्वाचन सामाग्रीहरू ।