गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ नेकपा समाजवादीमा प्रवेश

santan ads

आम निर्वाचन २०७९ मा स्वतन्त्रबाट उम्मेदवार भइ मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजिव गुरूङ नेकपा समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री गुरुङलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् । उनी सामाजवादीमा प्रवेश गरे संगै गण्डकी प्रदेशमा रिक्त समाजवादीको प्रदेश सभामा प्रवेश हुने भएको छ ।

Scroll to Top