सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
हेलिकप्टर लुक्लाबाट लोबुचे जाँदै थियो। अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए। हेलिकप्टर उडाईरहेका क्याप्टेन खड्का सकुशल रहेका छन्।
हेलिकप्टरमा भने क्षति पुगेको छ।
घटनाको अन्य विवरण आउन बाँकी छ ।
Post Views: 487
Related Posts:
धौलागिरि आरोहणको ६६ वर्षः 'यती' असफल, ६ सफल पोखरेलीले देखेको कहालीलाग्दो त्यो दिन, जहाँ बितेका… अपडेट(अमेरिकामा विमान दुर्घटना) : मृत्यु हुनेको… एबीसी अवतरणमा हेलिकप्टरलाई १० हजार शूल्क, अटेर गरे २० हजार नेपालको सडकमा बढ्दो जोखिमः ६ महिनामा १२ सयको ज्यान गयो मापसेले निम्त्याएको दुर्घटना: संख्यामा लुम्बिनी,…
