
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
हेलिकप्टर लुक्लाबाट लोबुचे जाँदै थियो। अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए। हेलिकप्टर उडाईरहेका क्याप्टेन खड्का सकुशल रहेका छन्।
हेलिकप्टरमा भने क्षति पुगेको छ।
घटनाको अन्य विवरण आउन बाँकी छ ।
Post Views: 237
Related Posts:
पोखरेलीले देखेको कहालीलाग्दो त्यो दिन, जहाँ बितेका…
अपडेट(अमेरिकामा विमान दुर्घटना) : मृत्यु हुनेको…
नेपालको सडकमा बढ्दो जोखिमः ६ महिनामा १२ सयको ज्यान गयो
एबीसी अवतरणमा हेलिकप्टरलाई १० हजार शूल्क, अटेर गरे २० हजार
बलुन पाइलट हान्ककको अनुभवः ‘पोखरा राम्रो तर चिले बेस्ट’
अपडेट : दक्षिण कोरिया विमान दुर्घटनामा मृतकको…

