यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन
पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते । कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई…
पुरा पढौ
यु–१५ विद्यालयस्तरीय खेलकुद अन्तरगत बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण
पोखरा । यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तरग खुलामा लुम्बिनी तथा छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको हो । बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ । यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्वर्ण पदक ल्याउन सफल भएको छ । बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल रह्यो । यसै…
पुरा पढौ
यूू–१५ विद्यालय खेलकुद अन्तरगत रग्बीमा कर्णाली प्रदेशलाई दोहोरो स्वर्ण
पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्र/छात्रा दुवैतर्फ कर्णालीले दोहोरो स्वर्ण जितेको हो । छात्रतर्फ फाइनलमा कर्णालीले कोशी प्रदेशलाई पराजित ग¥यो । कर्णालीले कोशीलाई १–० स्कोरले पराजित गरेको हो । मधेश प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै छात्रतर्फ तेस्रो बन्यो । मधेशले बागमतीलाई ५–० स्कोरले पराजित गरेको हो । छात्रातर्फ कर्णालीले बागमती प्रदेशलाई पराजित गर्दै च्याम्पियन बन्यो । निर्धारित समयमा दुवै टिमबाट…
पुरा पढौ
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन
पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो…
पुरा पढौ
एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन
पोखरा । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान…
पुरा पढौ
यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न
पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा…
पुरा पढौ
यू– १५ विद्यालय खेलकुद प्रतियोगिता :
जेठ ३० पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्तर्गत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालाराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज…
पुरा पढौ
यु–१५ खेलकुद प्रतियोगिता : बास्केटबल संयोजकलाई मापसेमा परे पछि सिधै रेडकार्ड
पोखरा । पोखरामा हिजोबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक मापसेमा परेका छन् । उनले मापसे प्रयोग गरेको भन्दै रंगशालाबाटै निकालिएको छ । बास्केटबल प्रतियोगिता बिहान ७ बजे हुने खेल तालिका थियो । तर उक्त खेलको संयोजक बास्केटबल संघका केन्द्रिय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो । खेलकुद मैदान भित्र मापसे गरेर आउनु भनेको खेलकुद…
पुरा पढौ
यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता :
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ । १०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा…
पुरा पढौ
यू–१५ विद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता:
पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गते सम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा शुरु भएको हो ।व्याडमिन्टनमा छात्र/छात्रा…
पुरा पढौ