बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

साउदी अरबको जेद्दामा एथलेटिक क्लबलाई बुधवार २-० ले हराउँदै बर्सिलोना फाईनल यात्रा सहज बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिनले गोल गरे । गाभीले खेलको १७ औं र लामिनले ५७ औं मिनेटमा गोल गरेका थिए । अर्को सेमिफाइनल रियल म्याड्रिड र मालोर्काबीच हुनेछ।

Exit mobile version