fonij ptrakarita purskar
समाचार

‘कञ्चन पत्रकारिता पुरस्कार’ गुरुङ र श्रेष्ठलाई

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका […]

अन्तर्राष्ट्रिय, समाचार

रुसमा ८.७ म्याग्निच्युडको भूकम्प, अमेरिका र जापानमा सुनामीको चेतावनी 

एजेन्सी ।रुसको कामचट्का प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार यो जानकारी दिएको हो।भूकम्पपछि अमेरिकादेखि

खेलकुद, पोखरा, समाचार

पर्वतीय दौडलाई ग्लेज नेचुरलको साथ

पोखरा । पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ का लागि लोकप्रिय ब्रान्ड ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ

बजार, समाचार

चीनबाट गण्डकीको विकासमा ‘आशा’ र ‘सम्भावना’ लिएर फर्किए मुम पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको टोली एक साता लामो चीन भ्रमण सकेर पोखरा फर्किएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

चीन सरकारको स्किम:तीन सन्तान जन्माउने आमाबाबुलाई १५ सय डलर

एजेन्सी । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन घट्दो जन्मदरको संकटसँग जुधिरहेको छ । यस समस्याको समाधान निकाल्न चीनले एकभन्दा

पोखरा, समाचार

काम खोज्न हिँडेका हायुमाथि अनर्गल अफवाह फैलाइयोः हायु समाज

काम खोज्दै पोखरा पुगेका हायु परिवारमाथि अनर्गल प्रचार गरेर मानसम्मानमा ठेस पु¥याएको आरोप हायु समाज नेपालको छ । समाजले हालै

समाचार

नागको पूजाआराधना गरी आज नागपञ्चमी मनाइँदै

नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल

अन्तर्राष्ट्रिय, समाचार

न्युयोर्क गोलीकाण्डमा एकको मृत्यु ,धेरै घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको एक भवनमा भएको गोलीकाण्डमा एक शंकास्पद व्याक्तिको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको

अपराध, समाचार

लेकसाइडको होटलबाट २० बुक ताससहित ९ जुवाडे समातिए

पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

महिला युरोकप फुटबलको उपाधि इंग्ल्याण्डले उचाल्यो 

महिला युरोकप फुटबल २०२५ को उपाधि इंग्ल्याण्डले उचालेको छ ।  गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै

Exit mobile version