अन्तर्वार्ता

विदेशको सीप, स्वदेशमा व्यवसाय

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ भन्ने सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मानेर भर्ती हुन पनि गए तर फाइनल प्रतिस्पर्धामा सपना भने तुहियो । त्यसपछि लाहुरे हुने सपनालाई सधैका लागि त्यागे । अनि हान्निए विदेश । भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्ती हुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एक दशक विदेश भासिए । वर्षौअघिको भर्ती हुने र विदेश जानुपर्ने प्रावधान अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी… पुरा पढौ

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा मणिभद्र शर्मा, मन्त्री पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय Presenter : राम प्रसाद घिमिरे https://www.youtube.com/watch?v=NAHsLwzr2M8 पुरा पढौ

रम्बास कविता प्रयोगवादको फसल हो : ​बोहोरा

नेपाली वाङ्मयका सेवक मिलन बोहोरा नेपाली कवितामा नयाँ सुगन्ध थप्दै छन् । भारतको असमबाट बोहोराले रम्बास शैलीको कवितालेखन थालेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र इपत्रिका हुँदै रम्बास शैली भारत, नेपाल र विभिन्न देशमा रहेका नेपालीसम्म पुगिसकेको छ । बोहोराको पहिलो कृति रम्बास कविता सङ्ग्रह तानाबाना हो। अब पर्यायक्रममा गद्यकविता र उपन्यास प्रकाशित गर्ने उनको परिकल्पना छ। उनका कविता, लेख आदि धेरै पत्रपत्रिकामा छापिएका छन्। असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसङ्घ आदि संस्था, संगठनसँग उनी सम्बद्ध छन् । रम्बास कविताका आरम्भकर्ता बोहोरासँग गरिएको… पुरा पढौ

क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स

( सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘सिकागो ट्रिब्युन’ का एक संवाददाताले महान् समाजवादी चिन्तक कार्ल मार्क्ससँग उनकै लन्डनस्थित घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो । यसको हरेक रचनाले मार्क्सलाई विश्व षड्यन्त्रको ‘मास्टरमाइन्ड’को रूपमा चरितार्थ गर्‍यो (यहाँ ‘षड्यन्त्र’ तत्कालीन बुर्जुवाहरूले प्रयोग गरेको शब्द हो) । एउटा रूढिवादी अखबारमा मार्क्सको यो नै लामो अन्तर्वार्ता हो, जुन उनले त्यसअघि कहिल्यै दिएका थिएनन् । )संवाददाता : समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई… पुरा पढौ