तनहुँ

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं ।… पुरा पढौ

डुम्रे स्थित एक टहरा भत्किदाँ २ घण्टा विद्धुत अवरुद्ध

शम्भ्ु श्रेष्ठ, तनहुँ । तनहुँ स्थित डुम्रे बजारमा गए राती पृथ्वीराजमार्ग नजिक रहेको एक अस्थायी टहरा भत्किएको छ । उक्त टहरामा माडे थापा र उनको श्रीमति बस्दै आएका थिए । उनीहरु घरमा नभएको समय टहराभत्किएको थियो । उनीहरु शकुसल रहेको स्थानियले जनाएको छ । अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा ठुला मेसिनहरु चलाउदाँ राजमार्ग नजिकका घर टहराहरु भत्किने चर्कने र कमजोर भएको सो क्षेत्रका स्थानियले बताएका छन । उक्त टहरा भत्किएको कारण करिब २ घण्टा सो क्षेत्रको विधुत अवरुद्ध भएको थियो ।… पुरा पढौ

चितुवाको आक्रमणमा परि बन्दिपुरमा बालकको निधन

शम्भु श्रेष्ठ,तनहुँ । बन्दिपुर गाउँपालिका ५ सालथानमा चितुवाले आक्रमण गर्दा ११ वर्षिय सुन्दर कुमालको निधन भएको छ । उनी काकीलाई मोबाइल पुर्याउन जादाँ दुर्घटनामा परेको थिए । उनको आमाको मोबाइलमा रातीको ८ बजे काकीको फोन आए पछि कान्ला माथि रहेको काकीको घरमा मोबाइल दिन जादाँ उक्त घटना भएको बन्दिपुर गाउँपालिका ५ का वडा अध्यक्ष धुव्र प्रसाद लामिछाने बताए । घटना भएको स्थल घाइते बालकलाई तत्काल बन्दिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालले बालकलाई मृत घोषण गरे लगतै उनको शव… पुरा पढौ

चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो । आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए । स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि… पुरा पढौ

बन्दिपुरको भित्री सडक पुरा नहुदै बिग्रियो

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दिपुर, पृथ्वी राजमार्गको सडक संजालले पनि राम्रौ सँग जोडिएकोछ र जोडिने क्रममा पनि जारी छ । बन्दिपुरको वडा नं. १ र ४ लाई जोडने गरी निमार्ण भएको ३ कि.मि कालो पत्रे भित्री सडक पुरा नहुदै पहिरोको कारणले विभिन्न ठाउँमा भासिनुको साथै उच्च जोखिम अवस्थामा रहेको छ । करौडौ रकम खर्चिएर बनाएको उक्त सडकको प्रवेशद्धार नै पृथ्वी राजमार्ग विस्तारका क्रममा भत्काइएको कारणले सडक संचालन हुन सकेको छैन । पृथ्वी राजमार्गले विस्तारका क्रममा प्रवेशद्धार भत्काइदा स्थानिय… पुरा पढौ

पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार… पुरा पढौ

वर्षाका कारण डुम्रेको जनजिवन अस्तव्यस्त पृथ्वी राजमार्गको काम ठप्प

शम्भु श्रेष्ठ/तनहुँ । नेपालमा मनसुन भित्रिए सँगै हिजो देखि परेको अबिर वर्षाका कारण डुम्रे बजारको जनजिवन अस्त व्यस्त भएको छ । पृथ्वी राजमार्ग निर्माणको काममा पनि बाधा पुगेको छ। पृथ्वी राजमार्ग चक्ल्याने कार्य धमाधम भई रहेको अवस्थामा वर्षाका कारण दुई दिन देखि काम ठप्प भएको हो । सडकका ठाउँ ठाउँमा ताल परेका कारण सवारी साधन गुडन कठिक भइरहेको छ । जसको कारण सडकमा गुड्ने साधन कम छ । पहिरोको कारण सडक अवरुद्ध नहोस भनेर पहिरो हटाउन चाइनिज कम्पनी सि.सि.सि.सि ले… पुरा पढौ

गोरखाका तमाङ लागु औषध सहित तनहुँमा पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रीत लागूऔषध ट्रमाडोल ९६ ट्याब्लेटसहित गोरखा पालुङटार नगरपालिका ५ बस्ने ३० वर्षीय शुभ प्रभात तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख ४५६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पुरा पढौ

अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए । उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले… पुरा पढौ

बन्दिपुरमा रोपाईको चटारो

शम्भु श्रेष्ठ, तनहुँ । बन्दिपुर १ हरियाली कृषक समूह नाहालाको आयोजनामा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । वि.स २०७६ मा प्रदेश सरकारको आयोजना र तत्कालीन वडा अध्यक्ष भानु भक्त पोखरेलको विषेश सहयोगमा बन्दिपुरमा १६० रोपनी जमिन चक्लाबन्दी भएको थियो । चक्लाबन्दी भए सँगै प्रत्येक वर्ष उक्त जमिनमा धान उत्पादन हुदै आएको छ । चैते धान प्रवर्धन कार्यक्रमको लागि पालिकाको उपस्थितिमा ज्ञान केन्दले गत वर्ष चैतमा कृषकहरुलाई चैते धान लगाएत विभिन्न कृषि औजार वितरण गरेको थियो । सो अनुसार… पुरा पढौ