गण्डकी प्रदेश यू–१९ भलिबल टीममा पर्नेको नाम सार्वजनिक
पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ । गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ । जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र…
पुरा पढौ
एसईई कप फुटसलको उपाधि भद्रकालीलाई
पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद…
पुरा पढौ
गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जित कायमै
पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जीत कायमै रहेको छ ।आइतबार भएको खेलमा कास्कीले तनहुँलाई ७७ रनले पराजित गर्दे जित कायमै राखेको हो । यो जित संगै कास्की ६ अंकको साथ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको…
पुरा पढौ
‘हेम्जा भेट्रान्स कप’मा पोखरा महानगरपालिका १ को विजयी सुरुवात
पोखरा । पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १ ले विजयी सुरुवात गरेको छ ।पोखरा महानगरपालिका १ ले २५ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो। पोखरा १ को जितमा राजु तमाङ र अन्तिम गुरुङले समान १/१ गोल गरे । पहिलो हाफको ३४ औ मिनेटमा राजु तमाङले गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ८ औ मिनेटमा अन्तिम गुरुङले गोल गर्दे गोल संख्या दोब्बर बनाए । “युवा…
पुरा पढौ
राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं : पूर्व मुख्यमन्त्री अधिकारी
पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो । त्यसको लागि पब्लिक…
पुरा पढौ
पोखरामा ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुदै
पोखरा । पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखराको सभागृह हलमा आयोजना हुने सो प्रतियोगिता दुई दिन सम्म संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक…
पुरा पढौ
क्रिकेट प्रतियोगितामा कास्की र तनहुँको जीत कायमै
पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँको जीत कायमै रहेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हो । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो । पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा…
पुरा पढौ
कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु
पोखरा । पोखरामा शनिबार देखि कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । उनलेसबै खेलकुदको जग नै विद्यालय भएकोले गण्डकी खेलकुद परिषदले प्रशिक्षणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए । उनले यस्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक…
पुरा पढौ
दिनेश चम्कदाँ तनहुँको जित
पोखरा । दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङले दोस्रो प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा तनहुँले जितेको छ । तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गर्दा उनी एक्लैले ९५ रनको बनाए ।पोखरा रंगशालामा व्याटिङका लागि तेस्रो क्रममा मैदानमा उत्रिएका म्याग्दीका बलर अशोक कार्कीको बलमा बोल्ड हुनु अघि ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार गर्दै ९५ रनको योगदान दिए । तनहुँलाई सम्मानजनक स्कोर १७३ रन बनाउन उत्कृष्ट भूमिका खेलेका दिनेश म्यान अफ दि म्याच समेत घोषित भए । यस अघि…
पुरा पढौ
नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक,सरकारले माफी माग्नुपर्छ:खगराज अधिकारी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा…
पुरा पढौ