कास्की

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुर जित नजिक

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा नवलपुर जित नजिक पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १२५ रनले जितेको हो । पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै बलियो मानिएको स्याङजाले पर्वत संग अंक बाँडन बाध्य भयो नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको… पुरा पढौ

ओपन स्क्वासमा सृष्टि विजयी

पोखरा । पोखरामा सम्पन्न ओपन स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा महिला तर्फ सृष्टिका उदास विजयी बनेका छन् । अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ ८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो । प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुष तर्फ नवराज श्रेष्ठ भएका थिए । यसैगरि महिला तर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुष तर्फ आरभ श्रेष्ठ र राजु… पुरा पढौ

हेमजा भेट्रान्स कप ः पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

पोखरा। हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेल्एिको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो ा उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले… पुरा पढौ

हेमजा भेट्रान्स कप ः पोखरा १३ र १७ विजयी

पोखरा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे । आज नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा… पुरा पढौ

पोखरा २६ ले योजना छनौटको जिम्मा महिलालाई दियो

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजाको जित

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत आज भएको खेलमा नवलपुर र स्याङजाले जितको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा नवलपुर र स्याङजाले जितको हो । नवलपुरले पर्वतलाई ६ विकेटले जितेको हो। वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा… पुरा पढौ

दोस्रो स्थापना दिवस मनाउदै रास्वपा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आफनो दोस्रो स्थापना दिवसका अवसरमा साता ब्यापी कार्यक्रम गरेर मनाउने भएको छ । असार ७ गतेसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सवका रुपमा स्थापना दिवस मनाउन लागिएको गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिएका छन् । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरूमा हालसालै निमार्ण सम्पन्न भएका तथा निर्माणधिन भौतिक पूर्वाधारका योजनाको अनुगमन, रक्तदान, बृक्षारोपण, सरसफाई, शुभकामना आदानप्रदान, चियापान तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने लागिएको वताईएको हो । यसै अवसरमा कास्की जिल्लाले असार १… पुरा पढौ

गण्डकी प्रदेश यू–१९ भलिबल टीममा पर्नेको नाम सार्वजनिक 

पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।  गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा  महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ ।  जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र… पुरा पढौ

एसईई कप फुटसलको उपाधि भद्रकालीलाई

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको  दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले  नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।   उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जित कायमै

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्कीको जीत कायमै रहेको छ ।आइतबार भएको खेलमा कास्कीले तनहुँलाई ७७ रनले पराजित गर्दे जित कायमै राखेको हो । यो जित संगै कास्की ६ अंकको साथ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको… पुरा पढौ