सम्पादकीय

सम्पादकीय: के अहिले देखिए जति चुनावपछि पनि सक्रिय हाेलान् उमेदवार ?

अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारले तीव्र गति लिएको छ । चुनावी मैदानमा उत्रिएका हरेक पार्टीका लगायत स्वतन्त्र उमेदवारहरू दिनरात नभनी प्रचारप्रसारमा खटिएका छन् । आफू मात्र हाेइन आफ्ना कार्यकर्ता , शुभेच्छुक , नातेदार सबलाई भाेट माग्न खटाएका छन् । समय, पैसा , दलबल, चतुर्‍याइँ सब खन्याइएकाे छ । हारजितकाे चिन्ता छ । निद हराएको छ । के हाेला, कसाे हाेला काैतुहल छ । उमेदवार मात्र हाेइनन् तिनका घरपरिवार - आफन्तजन पनि हारजितमा चिन्तित र उत्साहित दुवै… पुरा पढौ