रास्वपा कास्कीको पहिलो अधिवेशनले यदुनाथ अधिकारीलाई सभापतिमा निर्वाचित गरेको छ ।
अधिकारी मात्र १ भोटको अग्रताले एकराज न्यौपानेलाई पराजित गर्दै सभापति भएका हुन् ।
अधिकारी यसअघि जिल्ला समिति कास्कीका सभापति रहिसकेका छन् । पहिलो अधिवेशनमा अधिकारीलाई चुनौति दिने न्यौपाने प्रदेशको जनसम्पर्क विभाग प्रमुख रहेका थिए।
Post Views: 280
Related Posts:
एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः… सांसदको टिकट नपाएका यदुनाथ कास्की सभापतिको दौडमा,… फराकिलो मतान्तरले रास्वपा गण्डकी सभापतिमा नवीन विजयी जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… त्रिविका ३ सय ९८ प्राध्यापकद्वारा बिदाको दुरुपयोग, २… "प्रत्यक्षतर्फ काँग्रेस दुई सिटमा सिमित, हेभिवेट…
