RABI LAMICHANE

रविलाई अमेरिकी विशेष दूतको फोन

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरेका छन् ।

उक्त फोन संवादको पुष्टी गर्दै नेपालस्थित अमेरिकी दूतावासले लामछिानेलाई हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको जीतप्र्रति गोरले बधाई दिएको जनाएको छ ।

‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको’ गोरले लामिछानेलाई बताएका छन् ।

Scroll to Top