निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ ।
आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।
अरुण गुरुङ प्रवक्तासहितको पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।
Post Views: 588
