पोखरामा गण्डकीको प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यूले आज एक कार्यक्रमकाबीच प्रेस रजिष्टार कार्यालयको उद्घाटन गरेका छन् ।

प्रदेश भित्रका पत्रकारहरुको क्षमता अभिवृद्धि, संचार जगतको समग्र बिकासका लागि सरकारले यो कार्यालय संचालनमा ल्याएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रेस रजिष्टार कार्यालयको काममा सरकारको कुनै हस्तक्षेप नहुने बताए ।

लामो समय रोकिएको ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पाण्डेले सरकारको नेतृत्व गरेसँगै जारी भएको थियो ।

Exit mobile version