पोखरा महानगर वडा १० रक्षामार्ग र वडा १५ घलेचोकबाट आज १७ जना जुवाडे पक्राउ परेका छन्।
जसमध्ये ८ महिला रहेको र जुवाखालबाट २ लाख २२ हजार असी रूपैयाँ बरामद गरेको कास्की प्रहरीले जनाएको छ।

Post Views: 562
Related Posts:
कास्की प्रहरीको प्रगति विवरणः २ सय बढी मुद्दा दर्ता,… अवैध सुनचाँदी कारोबारमा निर्मम कास्की प्रहरी: ११… लेकसाइडको होटलमा कोठा खोज्दा-खोज्दै ४ जुवाडे भागे, ४ समातिए निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३… पोखराको सेदीमा अवैधानिक 'ट्रान्स पार्टी', मध्यरातमा… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…