पोखरा महानगर वडा १० रक्षामार्ग र वडा १५ घलेचोकबाट आज १७ जना जुवाडे पक्राउ परेका छन्।
जसमध्ये ८ महिला रहेको र जुवाखालबाट २ लाख २२ हजार असी रूपैयाँ बरामद गरेको कास्की प्रहरीले जनाएको छ।

Post Views: 654
Related Posts:
कास्की प्रहरीको प्रगति विवरणः २ सय बढी मुद्दा दर्ता,…
अवैध सुनचाँदी कारोबारमा निर्मम कास्की प्रहरी: ११…
जुवाखालबाट ५७ जना पक्राउ, १२ लाख बरामद
लेकसाइडको होटलमा कोठा खोज्दा-खोज्दै ४ जुवाडे भागे, ४ समातिए
पोखरामा चिनियाँ र भारतीय नागरिक चोर धन्दामा, २५ तोला…
निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३…

