नयाँलिपिः पोखरामा जारी राष्ट्रिय युवा संघको दशौं महाधिवेशनको मतदान सकिएको छ ।
कूल मतदाता संख्या १ हजार ७६४ भएपनि १ हजार ४०४ मतमात्रै खसेको निर्वाचन मण्डलले जनाएको छ ।
विद्युतीय मेसिनमार्फत गरिएको मतदान भएकाले यसको नतिजा आजै साँझ घोषणा हुने जनाइएको छ ।
निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।
Post Views: 212
Related Posts:
चैत ५ः २ सय ९७ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु, थेबे र… स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको… पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ