
नयाँलिपिः पोखरामा जारी राष्ट्रिय युवा संघको दशौं महाधिवेशनको मतदान सकिएको छ ।
कूल मतदाता संख्या १ हजार ७६४ भएपनि १ हजार ४०४ मतमात्रै खसेको निर्वाचन मण्डलले जनाएको छ ।
विद्युतीय मेसिनमार्फत गरिएको मतदान भएकाले यसको नतिजा आजै साँझ घोषणा हुने जनाइएको छ ।
निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।
Post Views: 347
Related Posts:
स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको…
राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु, थेबे र…
चैत ५ः २ सय ९७ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
पो.उ.वा.संघ चुनाव: पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…

