पोखरा महानगर वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए ।
पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो ।
‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने ।
Post Views: 610
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो… पोखरामा प्रहरीको 'स्वीप अप्रेसन': १८ नियन्त्रणमा, ४१… अपरेशन ३६५ः 'बुलेट पड्काउने' र 'झै-झगडा गर्ने'लाई… निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३… पोखरामा चिनियाँ नागरिकलाई कुटपिट र लुटपाट गर्ने चार…
