पोखरा महानगर वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए ।
पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो ।
‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने ।
Post Views: 611
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो…
पोखरामा प्रहरीको 'स्वीप अप्रेसन': १८ नियन्त्रणमा, ४१…
अपरेशन ३६५ः 'बुलेट पड्काउने' र 'झै-झगडा गर्ने'लाई…
निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३…
पोखरामा चिनियाँ नागरिकलाई कुटपिट र लुटपाट गर्ने चार…

