काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (मंगलबार) बिहान ६:५० बजे काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको थियो ।
धक्काको महसुस भए पछि मानिसहरु घर बाहिर निस्किएका थिए। सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।
Post Views: 651
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा… पूर्वाधार विकासमन्त्रीका सय दिनः यस्ता छन् २३ मुख्य… भदौको सवारी दुर्घटनामा गण्डकीका २१ जनाले ज्यान गुमाए जेनजी आन्दोलनको एक वर्ष: सत्ता फेरियो, व्यवस्था कति फेरियो ? पोखरामा प्रहरीको 'स्वीप अप्रेसन': १८ नियन्त्रणमा, ४१…
