काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (मंगलबार) बिहान ६:५० बजे काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको थियो ।
धक्काको महसुस भए पछि मानिसहरु घर बाहिर निस्किएका थिए। सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।
Post Views: 20
Related Posts:
अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा… उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान चलाए २५ हजार जरिवाना बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ 'तीनै तहका सरकारबीचको समन्वयमा अर्थतन्त्रलाई गति दिन… क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स अब बैंकहरुले हरेक दिनको विवरण राष्ट्र बैंकमा पठाउनु पर्ने