पोखरा । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज शोक बिदा दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
Post Views: 190
Related Posts:
स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको… सरकारले विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा… नेपालका लागि 'एआई' विलासिता नभएको सञ्चारमन्त्रीको अभिव्यक्ति सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः… बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ सन्दर्भः 'भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय…