Skip to content

गण्डकी सेरोफेरो

तायाःमचा नृत्य: बागबजार ताया मचा र लामाचौर नेवा खल प्रथम

पोखरा । पोखरामा भएको तायाःमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिती र महिलातर्फ लामाचौर नेवा खल प्रथम भएका छन् । शनिबार नयाँबजार सांस्कृतिक… Read More »तायाःमचा नृत्य: बागबजार ताया मचा र लामाचौर नेवा खल प्रथम

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न… Read More »श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

स्थानिय प्रशासनले संघसंस्थासंग सहकार्य गर्छ : प्रजिअ पाण्डे

पोखरा । स्थानिय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समाज सेवाका क्षेत्रमा लायन्स लगायतका संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्न स्थानिय प्रशासन तयार रहेको बताएका… Read More »स्थानिय प्रशासनले संघसंस्थासंग सहकार्य गर्छ : प्रजिअ पाण्डे

सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

पोखरा । पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ । चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर… Read More »सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

फेवातालमा डुबेर एक बालकको ज्यान गयो

पोखरा । पोखराको फेवातालमा डुवेको अवस्थामा एक बालकको शब फेला परेको छ । मृत भेटिएको बालक पर्वत जिल्ला फलेबास नगरपालिका २ थापाठाना पतेहार घर भइ… Read More »फेवातालमा डुबेर एक बालकको ज्यान गयो

तमु धिं नेपाल माछापुच्छ्रेमा दुर्गा गुरुङ

पोखरा । तमु समुदायको पुरानो एवम अग्रणी संस्था तमु धिं नेपाल माछापुच्छ्रे गाउँ पालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ… Read More »तमु धिं नेपाल माछापुच्छ्रेमा दुर्गा गुरुङ

पोखरा ८ मा डेंगी खोज र नष्ट गर अभियान

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र ने.रे.सो. कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग… Read More »पोखरा ८ मा डेंगी खोज र नष्ट गर अभियान

पोखरामा हुने ताया माचा नृत्य प्रतियोगिताको तयारी पुरा

पोखरा । पोखरामा भोली ( शनिबार) हुने  ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने… Read More »पोखरामा हुने ताया माचा नृत्य प्रतियोगिताको तयारी पुरा

समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ ।  पोखरा… Read More »समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरामा स्कुल बस दुर्घटना : बसमा सवार सबै विधार्थी सकुसल, चालक घाइते 

पोखरा । पोखराको घारीपाटनमा आज (शुक्रबार) दिउसो तिन बजे स्कुल बस चालकले नियन्त्रण गुमाउदाँ दुर्घटना भएको छ । दुर्घटना भएको ग १ क ४६६१ नं.… Read More »पोखरामा स्कुल बस दुर्घटना : बसमा सवार सबै विधार्थी सकुसल, चालक घाइते 

Exit mobile version