अपराध, समाचार

करोड बढीको सुन, चाँदी र विदेशी मुद्रासहित ३ पक्राउ

कैलालीः कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्र बाट १ करोड भन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रा सहित ३ […]

अपराध, बिशेष, समाचार

सूर्यदर्शन सहकारी ठगीका आरोपी विदेश भाग्नै लाग्दा पक्राउ

पोखराः पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जनालाई विदेश उड्नै लाग्दा प्रहरीले पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीका साधारण

अपराध, समाचार

पदस्थापना हुँदै गर्दा समातिए वडाध्यक्ष धिरेन्द्र

नयाँलिपि सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन्

अपराध, समाचार

प्रसाइँमाथि लरेन्स विश्नोइकोे नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोप

काठमाण्डौंः भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

अपराध, बिशेष

चितवनमा रविको बयान जारी, साइ बचतबाट निकिता तानिने

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदैछ । काठमाडौंबाट

अपराध, समाचार

रविसहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

नयाँलिपि, पोखराः सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग

अपराध, बिशेष

रवि लामिछानेलाई काठमाण्डौंबाटै चितवन लगियो

नयाँलिपिः सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गाेर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर

अपराध, बिशेष

लामिछानेको बयान सकियो, भोली पोखरा ल्याएर चितवन लगिने

पोखराः गत बिहीबार राति काठमाण्डौं पु¥याइएको रास्वपा सभापतिको सहकारी ठगीसम्बन्धी बयान सकिएको छ । शुक्रबारदेखि सुरु भएको बयान ३ दिनमा

अपराध, बिशेष

छविलाललाई बयान लिन पोखराबाट चितवन लगियो

पोखराः चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।जिल्ला प्रहरी

अपराध, समाचार

लामिछानेको बयान आज पनि निरन्तर

काठमाण्डौंः पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज पनि काठमाडौंस्थित जिल्ला सरकारी वकील कार्यालय पुर्‍याइएको छ

Exit mobile version