Skip to content
Home » Archives for Naya Lipi » Page 5

Naya Lipi

पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

  • by Naya Lipi

पोखरा । पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा… Read More »पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

  • by Naya Lipi

पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा… Read More »फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछःप्रदेश प्रमुख भट्ट

पोखरा । राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दुर पुर्कुटीले आइतबार एक कार्यक्रमका बीच… Read More »जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछःप्रदेश प्रमुख भट्ट

कविता गाउँलाई आठ आना जग्गा प्राप्त

पोखरा । कविता गाउँ लुम्ले समितिलाई समाजसेवी रामजीप्रसाद देवकोटाबाट जग्गा दान प्राप्त भएको छ । देवकोटा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा सुपुत्र हुन्… Read More »कविता गाउँलाई आठ आना जग्गा प्राप्त

सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट 

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउनुभएको छ ।  कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं… Read More »सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट 

मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण

कास्की । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको… Read More »मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण

नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

  • by Naya Lipi

काठमाडौं । नेपालका २ वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ… Read More »नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

  • by Naya Lipi

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ ।  कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा… Read More »बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने

  • by Naya Lipi

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले आइटी पढ्ने विद्यार्थीका लागि ईन्टरनेट नि:शुल्क गर्ने भएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने… Read More »आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण 

पोखरा ।  जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले… Read More »जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण 

Exit mobile version