नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् ।
चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको उनले बताएका थिए।
ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई बोलाएको थियो।
उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ। शिवाकोटी आज ब्युरोमा उपस्थित भएका हुन्।
Post Views: 66

