आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम नहुने भएको छ।
बैठक छोटो र संक्षिप्त गर्ने तयारी भइरहेको छ।
प्रधानमन्त्री शाहले अहिले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
उनी राहत तथा उद्दारको कामको निगरानी र परिचालनमा जुटिरहेका छन्।
Post Views: 58
