सभामुखको रुलिङपछि १० गते संसदमा जवाफ दिँदै प्रधानमन्त्री

सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकबाट सांसदले उठाएका प्रश्नको जवाफ दिन पहिलोपटक प्रधानमन्त्री बालेन्द्र शाहकै नाममा रुलिङ गरेका थिए ।

रुलिङपछि प्रधानमन्त्री शाहले संसदमा उपस्थित हुने जानकारी दिइसकेको सत्तापक्षका एक सांसदले बताएका छन् ।

प्रधानमन्त्रीले भदौ १० गते बैठकमा जवाफ दिने र भदौ ५ गतेसम्म प्रश्नहरु उपलब्ध गराउन भनेको बताइएको छ ।

Exit mobile version