जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले अफलाइन राइडरहरुलाई कारवाही गरेका छ ।
कास्की कार्यालयले जनाए अनुसार राइड कम्पनी इनड्राइभका चालकलाई कारवाही गरिएको हो ।
पोखराका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ३ वटा दर्ता नगरेका र ७ वटा दर्ता गरेका तर अफलाइन यात्रु ओसारपसार गरेको बताइएको छ ।
उनीहरुलाई कारवाहीकालाग वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ ।
Post Views: 921
Related Posts:
ट्राफिक प्रहरीको विशेष चेकिङमा 'राइड सेयरिङ'का १७५… चालक आत्मदाहपछि यातायात क्षेत्र आन्दोलित, ट्राफिक… समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो… पोखरामा अफलाइन 'पठाओ' र 'इनड्राइभ' गर्ने १३ जना पक्राउ अब गण्डकी प्रदेशमा गुड्ने भए 'पठाओ' र 'इनड्राइभ',… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
