बालेन क्याबिनेटमा मन्त्रीको नाम टुंगो लाग्यो (सूचीसहित)

रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

जस अनुसार प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय आफैंसँग राखेका छन्।

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुधन गुरुङलाई पठाउने तय भएको छ।

यसैगरी बिराजभक्त श्रेष्ठ ऊर्जा, अमरेशकुमार सिंह उद्योग, प्रतिभा राउव सामान्य प्रशाशन, गीता चौधरी कृषि, डा. विक्रम तिमल्सिना संचार, सस्मित पोखरेल शिक्षा, दीपक साह श्रम, गणेश पौडेल पर्यटन, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बताउने सहमति भएको छ।

Exit mobile version