कास्की क्षेत्र नम्बर १ बाट रास्वपा सांसद भएको गनेस पौडेल पर्यटनमन्त्री बन्ने निश्चितप्रायः छ ।
बालेन खेमाका पौडेल पर्यटनमन्त्री हुने कास्कीकै अर्का सांसदले बताएका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा निशा मेहता कन्फर्म भएको बताइएको छ ।
Post Views: 291
Related Posts:
रास्वपाले टुंगो लगायो उम्मेदवार, कास्की २ मा उत्तम पौडेल सातै प्रदेशमा स्वास्थ्य बजेटः गण्डकीमा ३ अर्ब,… पोखरामा जारी ऐतिहासिक कोटीहोमको आज औपचारिक समापन स्थानिय आवश्यकताबाटै नीति निर्माणको आधार तय हुन्छः… “भाषण होइन, काम र संवाद” कास्की,१ मा गनेस पौडेलको… फराकिलो मतान्तरले रास्वपा गण्डकी सभापतिमा नवीन विजयी
