नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।
प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्।
उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्।
Post Views: 542
Related Posts:
भरोसा विहिन समाजः नेपालको राजनीति, चुनाव र नागरिक… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… ०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष चैत ५ः २ सय ९७ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै जेनजी आन्दोलनको एक वर्ष: सत्ता फेरियो, व्यवस्था कति फेरियो ? जिल्ला अधिवेशनमा व्यस्त राप्रपा, कास्कीमा नारायण गुरुङ
