नेपाली महिला क्रिकेटमा पहिलो विदेशी प्रशिक्षक बने हर्षल

नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी प्रशिक्षक पाएको थिएन ।

Exit mobile version