नेपाल राष्ट्र बैंकले ७६ जना अधिकृतस्तरका कर्मचारीको आवेदन माग गरेको छ ।
बैंकको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी पुस १७ गतेसम्म विद्यूतीय माध्यमबाट आवेदन दिन भनेको छ ।
कार्यालयको मानव संशाधन विभागले तृतीय तहको अधिकृत माग गरेको हो । जसको परीक्षा लोकसेवा आयोगले लिने छ ।

Post Views: 286
Related Posts:
राष्ट्र बैंकको कारवाहीमा लक्ष्मी सनराइजसहित ५ बैंक 'तीनै तहका सरकारबीचको समन्वयमा अर्थतन्त्रलाई गति दिन… ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ? जापानको परीक्षा केन्द्रमा २९ जनाले एसइई परीक्षा दिँदै