राष्ट्रिय स्वतन्त्र पार्टीका बर्दिया जिल्ला सभापति विपिन पौडलको निधन भएको आफन्तजनले बताएका छन् ।
प्राप्त सूचना अनुसार पौडेल व्यक्तिगत घुमघामाक्रममा मलेसिया हँदै सिंगापुर पुगेका थिए । सिंगापुरमै हृदयघात भएका पौडेलको मंगलबार राति निधन भएको हो ।
पौडेलको शव नेपाल ल्याउन पार्टी र प्रवासले पहल गरिरहेको उनको आफन्तजनले जनाएका छन् ।
Post Views: 144