नयाँलिपिः पोखरा महानगरपालिकाले एमबीबीएस (चिकित्साशास्त्र) अध्ययन गर्ने तीन जनालाई छात्रवृत्ति दिने भएको छ ।
महानगरले आज सूचना जारी गर्दै नगरवासीलाई उल्लेखित मापदण्ड अनुरुप आवेदन पेश गर्न अनुरोध गरेको छ ।
छात्रवृत्तिका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने आवेदकले अध्ययनपश्चात् २ वर्ष महानगरमा सेवा दिनुपर्ने शर्त राखिएको छ ।
महानगरद्वारा जारी सूचनाः

Post Views: 460