नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ।
उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।
Post Views: 749
Related Posts:
जेनजी आन्दोलनको एक वर्ष: सत्ता फेरियो, व्यवस्था कति फेरियो ? नवराज सुवेदीकै नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन… भरोसा विहिन समाजः नेपालको राजनीति, चुनाव र नागरिक… ०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
