नयाँलिपिः नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेले पुनः अध्यक्षमा जित हात पारेका छन् ।
भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । यससँगै थेबेको प्यानलै विजयी भएको छ ।
थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।
मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
Post Views: 1,054
Related Posts:
राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु, थेबे र… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… युवा संघमा दोहोरिएपछि थेबेको प्रतिबद्धताः ‘३ वर्षमा… क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्याउने छुट छैन :… पोखरामा जारी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट :…