एकाबिहानै धोबीखोलामा कार खस्यो

काठमाडौंः आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।

बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् । कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

Exit mobile version