काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याल ले पाएका छ्न ।
आज (सोमबार) बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् ।
Post Views: 142
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… रविको मुद्दा अदालतमा दर्तापछि सभामुखलाई जानकारी नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा सम्बन्ध विच्छेदमा रेकर्ड ! गत वर्ष साढे २४ हजार जोडी छुट्टिए एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद रविको ठगीसम्बन्धित प्रतिवेदन सोमबार बुझाइने सम्भावना…